Shikhar Insurance

अध्यक्ष हमालले आन्दोलनरत लगानीकर्ताको माग ३ महिनामा पुरा गर्छु भनेपछि… (LIVE)

सिंहदरबार संवाददाता
२०७९ असार ७, मंगलवार १८:४३
NIMB
Nabil Bank

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले आन्दोलनरत लगानीकर्ताको माग ३ महिनामा पुरा गर्छु भनेपछि बोर्डबाहिर नारा चर्काएका छन् । अनसन बसिरहेका तिलक कोइरालासहित लगानीकर्तालाई ३ महिने आश्वासन दिएपछि लगानीकर्ताहरू रूष्ट बनेका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

अहिले बोर्ड अगाडि अनेक किसिमको नाराबाजी चलिरहेको छ । लगानीकर्ताले ‘हाम्रो माग पुरा गर्’ ‘तिलकजीको जीवन रक्षा गर’ ‘अध्यक्ष हमाल राजीनामा दे’ लगायत नारा चर्काएका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्