Shikhar Insurance

महँगी विरुद्ध प्रदर्शनमा उत्रिए किसानहरू (फोटो फिचर)

सिंहदरबार संवाददाता
२०७९ असार ८, बुधबार १५:१८
NIMB
Nabil Bank

काठमाडौं । मुल्यवृद्धि र महँगी विरुद्ध किसानहरूले माइतीघरमा प्रदर्शन गरेका छन् । बुधबार किसान महासंघ र अखिल नेपाल किसान युनियनले रासायनिक मलको अभाव, पेट्रोलियम पदार्थमा भएको चर्को मुल्यवृद्धि र महँगी विरुद्ध संयुक्त रूपमा प्रदर्शन गरेको हो ।

यतिबेला नेपालका किसानहरु मुल्यवृद्धिको मारमा परेको  उनीहरूको दाबी छ । किसान मारा सरकारका कारण अहिले देशका किसानले मल तथा बिउको अभावमा पिल्सिएको आन्दोलनमा उत्रिएका किसानहरुको आरोप छ ।

Citizen Life
Kumar Bank
Nepal Life

GBIME

प्रतिक्रिया दिनुहोस्