Shikhar Insurance

“कमेडी क्लव विथ च्याम्पियन” मा डिशहोम को प्रायोजन

सिंहदरबार संवाददाता
२०७९ असार ९, बिहीबार १५:३८
NIMB
Nabil Bank

काठमाडौं । नेपाल टेलिभिजनमा प्रशारण भईरहेको हास्य रियालिटी सो “कमेडी क्लव विथ च्याम्पियन” मा डिशहोमले प्रायोजन गरेको छ ।

हास्य कलाकारहरुको बेजोड प्रस्तुती रहेको कार्यक्रम “कमेडी क्लव वीथ च्याम्पियन” मा डिशहोमले ६ महिना सम्मको लागी प्रायोजन गरेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

कार्यक्रम हरेक सोमबार साँझ ८ः५० बजे नेपाल टेलिभिजनमा प्रसारण भईरहेको छ भने विहिवार पुन प्रसारण हुने गर्दछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्