Shikhar Insurance

सान्जेन जलविद्युतले पायो ३६ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्ने अनुमति

सिंहदरबार संवाददाता
२०७९ असार १५, बुधबार १२:३०
NIMB
Nabil Bank

काठमाडौं । सान्जेन जलविद्युत कम्पनीले आईपिओ निष्काशन गर्ने अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई स्थानीयवासीका लागि १०० अंकित मूल्यका ३६ लाख ५० हजार कित्ता आईपीओ जारी गर्ने अनुमति दिएको हो ।

आईपिओ निष्काशनका लागि बिक्रि प्रबन्धक नागरिक लगानी कोष रहेको छ भने सह निष्कासनकर्ता सनराइज क्यापिटल र एनएमबि क्यापिटल हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्