Shikhar Insurance

अदालतको अन्तरिम आदेश पछि छानिए ६६० जना भन्सार एजेन्ट

को को परे ? सुची सहित
सिंहदरबार संवाददाता
२०७९ असार १६, बिहीबार ११:१६
NIMB
Nabil Bank

काठमाडौं । भन्सार विभागले ६ सय ६० जना भन्सार एजेन्ट छनौट गरेको छ । लोक सेवा आयोगले लिएको लिखित परिक्षाबाट छनौट भएका ८ सय ६० जना उम्मेदवारबाट असार १५ गते विभागले ६ सय ६० जनालाई भन्सार एजेन्ट छनौट गरेको हो ।

भन्सार एजेन्टको इजाजत लिनको लागि विभागले २०७७ चैतमा दरखास्त आह्वान गरेको थियो । जसको लोक सेवा आयोगले २०७९ बैशाख १७ गते लिखित परिक्षा लिएर ८६० जनालाई छनौट गरेको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

भन्सार एजेन्ट छनौट प्रकृया विवादित हुँदै उच्च अदालत पाटनमा मुद्दा परेको थियो । अदातलको अन्तरिम आदेशमा विभिागले अन्तरवार्ताको लागि छनौट भएका मध्येबाट योग्यताक्रमको आधारमा सिफरिस गरी ६६०जनालाई भन्सार एजेन्ट इजाजतपत्र दिइएको विभागले उल्लेख गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्