Shikhar Insurance

सेञ्चुरी डिबेन्चर २०८८ नेप्सेमा किनबेच गर्न पाइने, भयो सूचीकरण सम्झौता

सिंहदरबार संवाददाता
२०७९ असार १६, बिहीबार १८:३२
NIMB
Nabil Bank

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र नेपाल स्टक एक्सचेञ्जबीच १० वर्ष अवधि तथा वार्षिक १०.५०% व्याजदर भएको “सेञ्चुरी डिबेन्चर २०८८” डिबेन्चर ऋणपत्रको सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको छ । यससँगै डिबेन्चर नेप्सेमा किनबेच गर्न मिल्ने भएको हो ।

सेञ्चुरी कमर्सियल बैंकले सर्वसाधारण समक्ष धितोपत्र निष्काशन तथा विक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटलमार्फत उक्त ऋणपत्र सर्वसाधारणको लागि विक्री आव्हान गरेको थियो । सर्वसाधारणमा वितरण गरिएको २२,००,००० थान ऋणपत्र वितरण भई धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम मिति २०७९÷०३÷१५ गतेको निर्णयानुसार उक्त ऋणपत्र नेप्सेमा सूचीकरण गरिएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्