Shikhar Insurance

बरुण हाईड्रोपावर कम्पनीको हकप्रदक सेयर बिक्रि खुल्ला,

सिंहदरबार संवाददाता
२०७९ असार १९, आईतवार १५:२९
NIMB
Nabil Bank

काठमाडौं । बरुण हाईड्रोपावर कम्पनीको हकप्रदक सेयर बिक्रि खुल्ला गर्ने भएको छ । कम्पनीले आफ्ना सेयरधनीहरुलाई १ः१ को अनुपातमा प्रतिकित्ता रु १०० रुपैयाँको दरले २६ लाख ७९ हजार ७५ कित्ता सेयर बिक्रि गर्न लागेको हो ।

कम्पनीको हकप्रदक सेयर निष्काशन प्रयोजनका लागि साउन २ गते बुक क्लोज मिति तोकिएको छ । कम्पनीको असार १७ गते बसेको सञ्चालक समितिको बैंठकले सो मिति तोकेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

साउन १ गते सम्म नेप्सेमा सुचिकृत भई कारोबार गरेको सेयर धनीले मात्र सत प्रतिशत हकप्रदक सेयरमा आवेदन दिन सक्नेछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्