Shikhar Insurance

प्रिओपनमा नेप्से परिसूचक ९.२० अंकले बढ्दा १४ लाख बराबरको कारोबार

सिंहदरबार संवाददाता
२०७९ असार २०, सोमबार ११:१५
NIMB
Nabil Bank

काठमाडौं । प्रिओप सेसनमा नेप्से परिसूचक भारी अंकले बढेको छ । साताको दोस्रो कारोबारको दिन प्रिओपन सेसनमा नेप्से परिसूचक ९.२० अंकले बढेर २,०९५.६२ को विन्दुमा आएको हो । त्यस्तै सेन्सेटिभ इण्डेक्स २ अंकले बढेर ४००.८२ को विन्दुमा आएको छ ।

प्रिओपन सेसनमा ३४ स्क्रिप्टका २ हजार ८ सय १५ कित्ता सेयर १४ लाख ४ हजार रुपैयाँमा खरिदबिक्रि भए ।

Citizen Life
Kumar Bank
Nepal Life

प्रिओपन सेसनमा ५ कम्पनीको सेयर मूल्य सर्वाधिक २ प्रतिशतले बढेको छ । प्रिओपन सेसनमा ३२ कम्पनीको सेयर मूल्य बढ्दा २ कम्पनीको घटेको छ ।

प्रिओपन सेसनमा कारोबार रकमको आधारमा जीवन विकास लघुवित्त वित्तीय संस्थाको र्शिष स्थिनमा छ ।

प्रिओपन सेसनमा सबै समूहगत उपसूचकहरु बढेको छ । सबैभन्दा बढी हाईड्रो समूहको सेयर मूल्य ०.७२ प्रतिशतले बढेको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्