Shikhar Insurance

ङादी ग्रुपको सेयर मूल्य समायोजन

सिंहदरबार संवाददाता
२०७९ असार २०, सोमबार १२:४८
NIMB
Nabil Bank

काठमाडौं । नेप्सेमा ङादी ग्रुप पावर कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको १५० प्रतिशत हकप्रदक सेयर समायोजन गरेको हो ।

मूल्य समायोजन पश्चात कम्पनीको सेयर मूल्य २६३ रुपैयाँ ६० पैसा कायम भएको छ । नेप्सेले अघिल्लो दिनको अन्तिम मूल्यको आधारमा कम्पनीको सेयर मूल्य समायोजन गरेको हो । अघिल्लो कारोबारको दिन दोेस्रो बजारमा कम्पनीको सेयर मूल्य ५ सय ९ रुपैयाँ थियो ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्