Shikhar Insurance

जीआईसीका बीमितले मनमोहन मेमोरीयल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलमा उपचार पाउने

सिंहदरबार संवाददाता
२०७९ श्रावण १६, सोमबार १७:३६
NIMB
Nabil Bank

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड र मनमोहन मेमोरीयल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल काठमाडौ बिच नगद रहित सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौतापत्रमा जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत राम चन्द्र श्रेष्ठ र मनमोहन मेमोरीयल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल काठमाडौको तर्फबाट नास्तु शर्माले हस्ताक्षर गरे ।

Citizen Life
Kumar Bank
Nepal Life

सम्झौता पश्चात जनरल इन्स्योरेन्स कम्पनी नेपालबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुले बीमालेखको सीमासम्म मनमोहन मेमोरीयल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल काठमाडौ बाट नगद रहित हस्पिटलाईजेशन सुविधा प्राप्त हुनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्