Shikhar Insurance

आज अमेरिकी डलरको मूल्य

सिंहदरबार संवाददाता
२०७९ श्रावण १८, बुधबार ११:३७
NIMB
Nabil Bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि एक अमेरिकी डलरको विनिमय दर(बिक्री दर) १२६ रुपैयाँ २५ पैसा तोकेको छ । अघिल्लो दिनको तु्लनामा अमेरिकी डलर ४९ पैसाले घटेको हो । अघिल्लो दिन अमेरिकी डलरको भाउ १२७ रुपैयाँ ७४ पैसा थियो ।

नेपाल राष्ट्र बै‌कले आजको लागि तोकेको एक्चेन्ज रेट अन्य वाणिज्य बैंक तथा मुद्रा सटाहि गर्ने कम्पनीको भन्दा फरक हुन सक्छ ।

Citizen Life
Kumar Bank
Nepal Life

पछिल्लो केही महिना यता विश्व बजारमा अमेरिकी डलरको माग बढ्दा त्यसको असर भारतीय मुद्रामा परेको छ । भारतीय मुद्रामा असर परेकोले स्वत नेपाली मुद्रामा पनि त्यसको असर आइपुगेको हो । बुधबार नेपाली रुपैयाँ र भारतीय रुपैयाँको विनिमय दर स्थिर छ ।

आजको विदेशी मुद्राको विनिमय दरः

GBIME

प्रतिक्रिया दिनुहोस्