Shikhar Insurance

एनआइसी एशिया बैंकले माग्यो १७ पदका लागि ठुलो संख्यामा कर्मचारी, भदौ १ गतेसम्म आवेदन दिनुपर्ने

सिंहदरबार संवाददाता
२०७९ श्रावण १८, बुधबार १५:५४
NIMB
Nabil Bank

काठमाडौं । एनआइसी एशिया बैंकले ठुलो संख्यामा कर्मचारी माग गरेको छ । बैंकले जुनियर अफिसरदेखि ब्राञ्च म्यानेजर तहसम्मका विभिन्न १७ वटा पदका लागि रोजगारी खुलाएको हो ।

बैंकले उपत्यका भित्र र बाहिरका शाखा कार्यालयका लागि ब्राञ्च म्यानेजजर, वेव च्यालन, सोसल मिडिया मार्केटिङ म्यानेजर र अफिसर, कस्टमर म्यानेजर, सिनियर अफिसर, असिस्टेन्ट म्यानेजर, डेपुटी म्यानेजर, सुपरभाजर, कस्टमर हेप्प डेक्सका लगायतका विभिन्न १७ वटा पदका लागि कर्मचारी माग गरेकोे हो । जसमा तोकिएको योग्यता पुगेका इच्छुकले भदौ १ गतेसम्म अनलाइनमार्फत् आवेदन दिन सक्ने उल्लेख छ ।

Citizen Life
Kumar Bank
Nepal Life


GBIME

प्रतिक्रिया दिनुहोस्