Shikhar Insurance

कहाँ छ ? मेयर शाहको ‘पूर्वाधार एम्बुलेन्स’ प्रचार ज्यादा तर कामभने शुन्य

सिंहदरबार संवाददाता
२०७९ श्रावण १८, बुधबार १७:०१
NIMB
Nabil Bank

काठमाडौं । गत स्थानीय चुनावमा विभिन्न आकर्षक प्रतिवद्धका साथ विजयी भएका काठमाडौंका मेयर बालेन्द्र शाह (बालेन)का प्रतिवद्धताहरु चुनावी नारामा मात्रै सिमित हुँदै गएका छन् ।
अहिले काठमाडौंका अधिकांश सडकहरु खाल्टो परेर पानीजम्ने तथा भत्कीने भैरहेको छ ।

यो काठमाडौंको पुरानो नियति फेर्ने शौर्य भाषण तथा लोभलाग्दा योजना जनता बीच राखेर निर्वाचित भएका मेयर शाह योजना कार्यान्वयनमा भने चौतर्फी चुकेका छन् । शाहकाे प्रतिवद्धता बमोजिम नत काठमाडौंको फोहोरनै व्यवस्थापन भएको छ नत सडकका खाल्डानै पुरीएका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

घट्टेकुलाे चाेकमा थुप्रिएकाे फाेहाेर तथा भत्केकाे सडक

टुकुचा तरकारी बजार छेउ, सडकमा खाल्टाे परेर पानी जमेकाे

अद्वैत मार्ग, वागबजार सडकमा खाल्टाे परेर पानी जमेकाे

घण्टाघर अगाडीकाे सडक

दरबारमार्ग, भत्कीन सुरु गरेकाे सडक

माथि राखिएका केही  प्रतिनिधि फाेटाेहरु मात्रै हुन् । काठमाडौंका अधिकांश सडकहरुकाे नियति यस्तैनै रहेकाे छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्