Shikhar Insurance

चिनियाँ सेनाले घेरे ताईवान, जलमार्ग र हवाईमार्गबाटै नाकाबन्दी

सिंहदरबार संवाददाता
२०७९ श्रावण १९, बिहीबार १३:४५
NIMB
Nabil Bank

काठमाडौं । चिनियाँ सेनाले ताईवानलाई घेराबन्दीमा पारेका छन् । अमेरिकी सिनेटकी समाभुख न्यान्सी पोलिसीले ताईवानको भ्रमण गरेपछि चिढिएको चिनले ताईवन पुनः एकिकरण अभियान भन्दै घेरा बन्दी गरेको छ । ताइवानलाई हवाई मार्ग र जलमार्गबाट घेराबन्दी गरिएको चीनले बताएको छ । चिनियाँ जनमुक्ति सेनाले ताईवानलाई चिनमा पुनः एकिकरणका लागि सैन्य अध्यास गरेको बताएको छ । पीएलएका लडाकु बाहक जहाजहरु जलमार्ग र हवाईमार्गमा फन्को माारिरहेका छन् । चिनले अत्याधुनिक हतियारहरुसहित आफ्ना सेनालाई आक्रमणका लागि तयार रहन भनेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्