Shikhar Insurance

अपर हेवाखोलाको नेप्सेमा सूचिकृत, पहिलो कारोबार कतिमा होला?

सिंहदरबार संवाददाता
२०७९ श्रावण २५, बुधबार १९:०३
NIMB
Nabil Bank

काठमाडौं । अपर हेवाखोलाको सेयर नेप्सेमा सूचिकृत भएको छ । कम्पनीको सर्वसाधारणलाई निष्काशन गरेको १५ लाख कित्ता, आयोजना प्रभवितलाई निष्काशन गरेको ५ लाख कित्ता र संस्थापक सेयरधनीलाई लगानी गरेको ३० लाख कित्ता सेयर गरि कुल ५० लाख कित्ता सेयर नेप्समा सूचिकृत भएको हो ।

कम्पनीको सेयर न्यूनतम १०० रुपैयाँ देखि ३ सय रुपैयाँ सम्म ओपनिङ्ग रेन्ज तोकेको छ । कम्पनीको सेयर भोलि बिहिबार देखि दोस्रो बजारमा कारोबारमा आउनेछ । नेप्सेले कम्पनीको सेयरलाई युएचईडब्लुए को संकेत दिएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्