Shikhar Insurance

लगानी बोर्डले एक वर्षमा अघि बढायो एक खर्ब २२ अर्ब रुपैयाँको योजना, परियोजना बैंक सञ्चालनमा

सिंहदरबार संवाददाता
२०७९ श्रावण २५, बुधबार १९:२६
NIMB
Nabil Bank

काठमाडौं । लगानी बोर्डले गत आर्थिक वर्षमा एक खर्ब २२ अर्ब रुपैयाँका परियोजना अघि बढाएको छ । बोर्डका सिईओ सुशिल भट्टले बोर्ड अध्यक्ष तथा प्रधानमन्त्री शेर बहादुर देउवालाई गत आर्थिक वर्षको उपलब्धि समेटिएको प्रतिवेदन बुझाउँदै एक खर्ब २२ अर्बका परियोजना अघि बढाएको बताएका हुन् ।

बोर्डले गत आर्थिक वर्षमा पञ्चबर्षिय रणनीतिक योजना, परियोजना बैंक तयार पारि कार्यान्वयन गरेको थियो । त्यस्तै, पश्चिम सेति तथा सेति नदि–६ जलविद्युत आयोजना लगायतको काम पनि अघि बढाएको बोर्डले बताएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्