Shikhar Insurance

५ सय रुपैयाँले घट्यो सुनको मूल्य

सिंहदरबार संवाददाता
२०७९ श्रावण २६, बिहीबार १०:४९
NIMB
Nabil Bank

काठमाडौं । बिहिबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । अघिल्लो दिनको तुलनामा छापावल सुन प्रतितोला ५ सय रुपैयाँले घटेको हो । बिहिबार छापावल सुन प्रतितोला ९६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन छापावल सुन ९७ हजार १ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।

त्यस्तै, तेजावी सुन पनि घटेको छ । बिशिबार तेजावी सुन प्रतितोला ९६ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन तेजावी सुन ९६ हजार ६ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य ५ रुपैयाँले घटेको छ । बिहिबार चाँदी प्रतितोला १२ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १२ सय ३० रुपैयाँमा खरिबिक्री भएको थियो ।

नेपालमा महासंघले अन्तर्राष्ट्रिय बजार मूल्यको आधारमा तोक्ने गर्छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्