Shikhar Insurance

सुनको मूल्य बढ्यो, चाँदी भने स्थिर

सिंहदरबार संवाददाता
२०७९ श्रावण २७, शुक्रबार १२:०५
NIMB
Nabil Bank

काठमाडौं । नेपाली बजारमा (साउन २७ गते) शुक्रबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार चाँदीको मूल्य स्थिर रहेको जनाएको छ ।

शुक्रबार छापावल सुन प्रतितोला ७ सय रुपैयाँले बढेको छ । सो दिन छापावल सुन ९७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन छापावल सुन ९६ हजार ६ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

त्यसैगरि शुक्रबार तेजावी सुन पनि प्रतितोला ७ सय रुपैयाँले घटेको छ । शुक्रबार चाँदी प्रतितोला ९६ हजार ८ सय रुपैयाँम खरिदबिक्री भइरहेको ला ९६ हजार ८ सय रुपैयाँम खरिदबिक्री भइरहेको छ । अघिल्लो दिन तेजावी सुन ९६ हजार १ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।

महासंघका अनुसार शुक्रबार चाँदीको मूल्य स्थिर रहेको छ । चाँदी अघिल्लो दिनकै बराबरी १२ सय २५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
नेपालमा अन्तर्राष्ट्रिय बजार मूल्यको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्