Shikhar Insurance

स्पेशल प्रिओपन सेसनमा ३ कम्पनीको पहिलो सेयर कारोबार कतिमा भयो?

सिंहदरबार संवाददाता
२०७९ भाद्र १, बुधबार ११:३३
NIMB
Nabil Bank

काठमाडौं । बुधबार स्पेशल प्रिओपन सेसनमा ३ कम्पनीको सेयर पहिलो कारोबार भएको छ । कम्पनीको सेयर मंगलबार (साउन ३१ गते) नेप्सेमा सूचिकृत भएपछि आज (भदौं १ गते) पहिलो कारोबार भएको हो ।

आज स्पेशल प्रिओपन सेसनमा पहिलो कारोबार हुने कम्पनीहरु मन्दाकिनी हाइड्रोपावर, अपर सोलु हाइड्रो इलेक्ट्रीक र श्वेतगंगा कम्पनी हो । सो दिन प्रिओपन सेसनमा मन्दाकिनीको प्रतिकित्ता २३७ रुपैयाँ ३० पैसा, अपर सोलुको प्रतिकित्ता ३२४ रुपैयाँ ६० पैसा र श्वेतगंगाको प्रतिकित्ता २६९ रुपैयाँमा पहिलो कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्