Shikhar Insurance

बेलायती महारानी एलिजावेथ द्धितीयको निधन

सिंहदरबार संवाददाता
२०७९ भाद्र २४, शुक्रबार ०८:२८
NIMB
Nabil Bank

काठमाडौं । बेलायतकी महारानी महारानी एलिजाबेथ द्वितीयको निधन भएको छ । बेलायतमा ७० वर्षदेखि शासन गर्दै आएकी उनको बिहिबार ९६ वर्षको उमेरमा निधन भएको हो । एलिजाबेथ १९५२ मा बेलायतको महारानी बनेकी थिइन् ।

अब उनका ७३ वर्षीय छोरा चार्ल्स बेलायतको नयाँ राजा बन्ने छन् । उनको वास्तविक नाम एलिजाबेथ एलेक्सान्ड्रा मेरी विन्डसर हो । महारानी एलिजाबेथको जन्म २१ अप्रिल १९२६ मा लण्डनको मेयफेयरमा भएको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्