Shikhar Insurance

डिशहोम १ वर्षको २४ महिनामा अधिकारीले जिते एक लाख पुरस्कार

सिंहदरबार संवाददाता
२०७९ भाद्र २४, शुक्रबार ११:१९
NIMB
Nabil Bank

काठमाडौं । डिशहोममा १ वर्षको रिचार्ज गर्दा स्याङ्जाको गल्याङ नगरपालिका वडा नं. ११ का रोमलाल अधिकारीले जिते नगद एक लाख जितेका छन् । वडा ११ का वडाध्यक्ष दलबहादुर सिंजाली मगर तथा डिलरदाई गोविन्द प्रसाद शर्मा, रुद्र श्रेष्ठ, डिशहोमको तर्फबाट अफिसर राजाराम पौडेल र खेम राज देवकोटाको उपस्थीतिमा क्षेत्रिय सेल्स म्यानेजर प्रदिप सुवेदीले अधिकारीलाई एक लाख रुपैयाँ हस्तान्तरण गरे ।

१ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाईने यो योजना अन्तर्गत डिशहोम डिटिएचका ग्राहकहरुले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर मार्फत तथा कुनैपनि मोवाईल पेमेन्ट सर्भिसबाट १ बर्षको रिचार्ज गर्दा २ बर्षको लागी टेलिभिजन हेर्न पाउने छन् । साथै हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत नगद एक लाख जित्ने अवसर पाउनेछन् ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्