Shikhar Insurance

राष्ट्रिय बीमा कम्पनीको सिईओ बने शेखर बराल, तलब सुबिधा तोकिएन

सिंहदरबार संवाददाता
२०७९ भाद्र २७, सोमबार २१:३१
NIMB
Nabil Bank

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको सिईओ शेखर बराल नियुक्त भएका छ्न ।  कम्पनी संचालक समितिले भदौ २३ गते सिइओ नियुक्त गर्ने निर्णय गरेको थियो । संचालक समितिको निर्णयलाई बीमा समितिले आज स्वीकृत गरेको हो । बीमा समितिले स्वीकृत दिए संगै बरालले सोमबार नै पदभार ग्रहण गरिसकेका छन् । उनले आगामी चाएअ बर्षसम्म कम्पनीको व्यवस्थापन नेतृत्व गर्नेछन् ।

बरालसङ बीमा र बैङ्किङ क्षेत्रमा २५ वर्ष भन्दा बढी काम गरेको अनुभव छ । उनले सुर्या लाइफ, लुम्बिनी जनरल र युनाईटेड इन्स्योरेन्समा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी  सम्हालिसकेका छन । बरालले त्रिभुवन विश्व बिद्यालयबाट एमबीए गरेका छन् । बरालको तलब सुबिधा भने तोकि सकिएको छैन ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्