Shikhar Insurance

सानिमा इक्वीटि फण्डले गर्यो प्रतिफल घोषणा

सिंहदरबार संवाददाता
२०७९ भाद्र २८, मंगलवार ११:१९
NIMB
Nabil Bank

काठमाडौं । सानिमा इक्वीटि फण्डले इकाइधनीहरुलाई प्रतिफल वितरण गर्ने घोषणा गरेको छ । सानिमा इक्वीटि फण्डले गत आर्थिक वर्षको मुनाफाबाट इकाइधनीहरुलाई २२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

सानिमा क्यापिटलको सोमबार बसेको सञ्चालक समितिको बैठकले सो घोषणा गरेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

हाल सानिमा इक्वीटि फण्डको आकार १ अर्ब ३० करोड रुपैयाँको रहेको छ । यसअनुसार योजनाले २८ करोड ६० लाख रुपैयाँ नगद लाभांश इकाइधनीहरुलाई दिनेछ ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्