Shikhar Insurance

नेशनल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

सिंहदरबार संवाददाता
२०७९ भाद्र २८, मंगलवार १२:०१
NIMB
Nabil Bank

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

इन्स्योरेन्सको भदौ २७ गते बसेको सञ्चालक समितिको बैठकले सो घोषण गरेको छ । इन्स्योरेन्सले सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

Citizen Life
Kumar Bank

इन्स्योरेन्सको सो प्रस्तावित लाभांश बीमा समितिको स्वीकृति र इन्स्योरेन्सको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीहरुले पाउनेछन् ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्