Shikhar Insurance

दिगो बिकासका लागि ९० अर्ब डलर चाहिन्छ, सबै मिलेर लगानी गरौं – प्रधानमन्त्री देउवा

सिंहदरबार संवाददाता
२०७९ भाद्र २९, बुधबार ११:३७
NIMB
Nabil Bank

काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउबाले  दिगो बिकास लक्ष्य हासिल गर्न ९० अर्ब डलर लगानी आवस्यक पर्ने र त्यसका लागि सरकार र निजिक्षेत्रबिच सहकार्य आवस्यक रहेको बताएका छन् । लगानी बोर्ड नेपालले आयोजना गरेको दिगो पूर्वाधार लगानी फोरममा बोल्दै उनले लगानी वृद्धिका लागि सार्वजनिक निजि साझेदारी अनिवार्य रहेको पनि बताए । प्रधानमन्त्री देउबाले दिगो पूर्वाधारमा गरिने लगानीले नै बिकासको साचो अर्थ बोक्ने पनि बताए । उनले ग्रीन इकोनोमिका लागि लगानी केन्द्रित गर्नुपर्नेमा जोड दिए ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्