बालेनको अर्को एक्सन-काठमाडौंमा असोज १ गतेदेखी सार्वजनिक स्थलमा धूम्रपान निषेध

सिंहदरबार संवाददाता
२०७९ भाद्र ३०, बिहीबार ०८:३८

काठमाडौं । काठमाडौं महानगरपालिकामा असोज १ गतेदेखी सार्वजनिक स्थलमा धूम्रपान गर्न नपाईने भएको छ । महानगरपालिकाले बिहीवार सार्वजनिक सूचना प्रकाशित गर्दै असोज १ गतेदेखि सार्वजनिक स्थानम धूम्रपान गर्न नपाईने बताएको हो । अटेरी गर्नेलाई कानुन अनुसार कार्वाही गर्ने पनि महानगरपालिकाले स्पष्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस्