Shikhar Insurance

प्रिओपन सेसनमा ३.४३ अंकले घट्यो नेप्से

सिंहदरबार संवाददाता
२०७९ भाद्र ३१, शुक्रबार ११:०४
NIMB
Nabil Bank

काठमाडौं । शुक्रबार प्रिओपन सेसनमा नेप्से परिसूचक ३.४३ अंकले घटेको छ

त्यस्तै, ठुला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि ०.७३ अंकले घटेको हो ।

Citizen Life
Kumar Bank

नेप्सेका अनुसार प्रिओपन सेसनमा  १९ कम्पनीको १६ लाख ६१ हजार रुपैयाँ बराबरको ३ हजार ७ सय २९ कित्ता सेयर खरिदबिक्री भए । सो सेसनमा कारोबारमा आएको २ कम्पनीको सेयर मूल्य बढेको छ । भने, १७ कम्पनीको सेयर मूल्य घटेको छ ।

कारोबार रकमको आधारमा रिडी पावर कम्पनीको सेयर सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको ५ लाख ३९ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो ।

यस दिन प्रिओपन सेसनमना गोखार्ज फाइनान्सको सेयर मूल्य सर्वाधिक १.९९ प्रतिशतले बढेको छ ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्