Shikhar Insurance

नेपाल लाइफद्वारा १५.७९ प्रतिशत लाभांश प्रस्ताव

सिंहदरबार संवाददाता
२०७९ भाद्र ३१, शुक्रबार ११:४३
NIMB
Nabil Bank

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले लाभांश प्रस्ताव गरेको छ । इन्स्योरेन्सले सञ्चालक समितिको भदौ ३० गते बसेको बैठकले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट १५.७९ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीलाई चुक्ता पूँजी ८ अर्ब २० करोड ७९ लाख रुपैयाँको १५.७९ प्रतिशतले हुन आउने १ अर्ब २९ हजार ५९ लाख रुपैयाँ नगद लाभांश (कर प्रयोजन सहित) वितरण गर्ने प्रस्ताव गरेको हो ।

Citizen Life
Kumar Bank

उक्त लाभांश बीमा समितिको स्वीकृति पश्चात आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्