Shikhar Insurance

एभरेष्ट बैंकले मुद्धति खातामा १२.१३ प्रतिशत ब्याज दिने

सिंहदरबार संवाददाता
२०७९ आश्विन १, शनिबार १२:११
NIMB
Nabil Bank

काठमाडौं । एभरेष्ट बैंकले मुद्धति खातामा १२.१३ प्रतिशत ब्याज दिने भएको छ । बैंकले नयाँ ब्याजदर सार्वजनिक गर्दै चाडबाड अफरका रुपमा १२.१३ प्रतिशत ब्याजदर दिने योजना ल्याएको हो ।

बैंकले ‘उच्च बचत, उच्च प्रतिफलः मुद्धति खातामा १२.१३ प्रतिशत ब्याजदर’ भन्दै नयाँ अफर अघि सारेको हो । बाणिज्य बैंकहरुको छाता संस्था नेपाल बैंकर्स संघले ब्याज दर बढाउने निर्णय गरेसँगै एभरेष्टले पनि नयाँ ब्याजदर अघि सारेको हो ।

Citizen Life
Kumar Bank
GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्