Shikhar Insurance

तीनकुनेको समस्या समाधान गर्न राष्ट्रपति र माधब नेपालसंग बालेनको आग्रह

सिंहदरबार संवाददाता
२०७९ आश्विन १, शनिबार १९:३८
NIMB
Nabil Bank

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले तीनकुनेको समस्या समाधान गर्न राष्ट्रपति र माधब नेपालसंग आग्रह गरेका छन् । यहि क्षेत्रबाट सान्सद, प्रधानमन्त्री र राष्ट्रपति बनेकाले नेपाल र बिद्या भण्डारीले तीनकुनेको समस्या समाधान गर्नुपर्ने बालेन्द्रले बताएका छन् । उनले नेपाल र भण्डारीलाई आफैंले गरेका सम्झौता र हस्ताक्षर सम्झन पनि सुझाएका छन् । माधब नेपालको पार्टी सरकारमा रहेको र भण्डारी राष्ट्रपति रहेकाले तत्काल समस्या समाधान गर्न सक्ने पनि बालेन्द्रले दावी गरेका छन् ।

Citizen Life
Kumar Bank
GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्