Shikhar Insurance

प्रिओपन सेसनमा ०.१८ अंकले घट्यो नेप्से

सिंहदरबार संवाददाता
२०७९ आश्विन २, आईतवार ११:०३
NIMB
Nabil Bank

काठमाडौं । आइतबार प्रिओपन सेसनमा नेप्से परिसूचक ०.१८ अंकले घटेको छ । सो सेसनमा ठुला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स भने ०.०९ अंकले बढेको छ ।

आइतबार प्रिओपन सेसनमा १७ कम्पनीको १६ लाख ज्ञ लाख ६६ हजार रुपैयाँ बराबरको ४ सय ५० कित्ता सेयर खरिदबिक्री भए । सो सेसनमा कारोबारमा आएको ९ कम्पनीको सेयर मूल्य बढेको छ । ७ कम्पनीको घटेको छ भने, १ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

Citizen Life
Kumar Bank

कारोबार रकमको आधारमा हिमालयन डिस्टिलरीको सर्वाधिक कारोबार भएको छ । सो कम्पनीको ३३ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो ।

प्रिओपन सेसनमा गोखार्ज फाइनान्स, कृषि डेभलपमेन्ट बैंक, आखुखोला जलविद्युत र सामुदायीक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य २ प्रतिशतले बढेको छ।

 

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्