Shikhar Insurance

सानिमा इक्वीटी फण्डको नगद लाभांश वितरण, बुक क्लोज कहिले ?

सिंहदरबार संवाददाता
२०७९ आश्विन २, आईतवार १३:१७
NIMB
Nabil Bank

काठमाडौं । सानिमा इक्वीटी फण्डको नगद लाभांश वितरण गर्ने भएको छ । सानिमा क्यापिटलको भदौ २७ गते बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।

सानिमा इक्वीटी फण्डले आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट इकाईधनीहरुलाई २२ प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्ने लागेको हो । सो प्रयोजनका लागि सानिमा क्यापिटलले असोज ९ गतेको लागि सानिमा इक्वीटी फण्डको दर्ता किताव बन्द(बुक क्लोज) गर्ने भएको छ । यसअनुसार असोज ६ गतेसम्म नेप्सेमा सूचिकृत भइ कायम इकाईधनीहरुले मात्र नगद लाभाशं पाउनेछन् ।

Citizen Life
Kumar Bank

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्