Shikhar Insurance

मेगा बैंकका सञ्चालक तथा व्यवसायी खनाललाई शिक्षाज्योति पदक

सिंहदरबार संवाददाता
२०७९ आश्विन ३, सोमबार १२:५३
NIMB
Nabil Bank

काठमाडौं । व्यवसायी गोपाल खनाल शिक्षाज्योति पदकबाट सम्मानित हुने भएका छन् । संबिधान दिवसका अवसरमा सरकारले उनलाई शिक्षाज्योति पदकबाट बिभुषित गर्न लागेको हो । गृह मन्त्रालयले सोमबार सार्वजनिक गरेको सूचिमा खनाल पनि विभुषित हुनेहरुको सूचिमा परेका हुन् ।

खनाल मेगा बैंकका सञ्चालक छन् भने मेगा कलेज अध्यक्षको जिम्मेवारीमा समेत छन् । उनी हाल नेपाल उद्योग बाणिज्य महासंघको कार्य समिति सदस्यको जिम्मेवारीमा समेत छन् । शिक्षा, बैंकिङ, पर्यटन र जलविद्युत लगायतका क्षेत्रमा उनको लगानी रहेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्