Shikhar Insurance

प्रिओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले सुधार

सिंहदरबार संवाददाता
२०७९ आश्विन ५, बुधबार ११:०३
NIMB
Nabil Bank

काठमाडौं । बुधबार प्रिओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले सुधार आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार परिसूचक ०.७९ अंकले घढेको हो ।

यसदिन प्रिओपन सेसनमा ९ कम्पनीको ६२ हजार ३ सय रुपैयाँमा १ सय ३५ कित्ता सेयर खरिदबिक्री भए । सो सेसनमा कारोबारमा आएको ६ कम्पनीको सेयर मूल्य बढेको छ । भने ३ कम्पनीको सेयर मूल्य घटेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

कारोबार रकमको आधारमा तेह्थुम पावर कम्पनीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको १८ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो ।

नेपाल लाइफ इन्स्योरेन्सस कम्पनी र सामुदायीक लघुवित्तको सेयर मूल्य सबैभन्दा बढी २ प्रतिशतले बढेको छ ।
बैकिङ्ग, जीवन बीमा र माइक्रोफाइनान्स समूहको परिसूचक सामान्य अंकले बढेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्