Shikhar Insurance

डोटीमा समाजवादीका प्रेम आलेको टिकट पक्का

सिंहदरबार संवाददाता
२०७९ आश्विन ५, बुधबार १७:४५
NIMB
Nabil Bank

काठमाडौं । सुदुरपश्चिमको डोटी जिल्लामा एकिकृत समाजवादीका प्रेम आलेको टिकट पक्का भएको छ । आलेलाई सत्ता गठबन्धनका तर्फबाट साझा उम्ेदवार बनाउने टुंगो लागेको हो । काँग्रेस सुदुरपश्चिम प्रदेशका सभापति बिर बहादुर बलायरलाई कैलालीबाट चुनाव लड्न राजी गराएसँगै डोटीमा आलेको टिकट सुनिश्चित भएको हो ।

यस अघि आलेले बाम गठबन्धनका तर्फबाट डोटीमा निर्वाचन जितेका थिए । काँग्रेस नेता बलायरले डोटी छोड्न नसकिने बताउँदै आएका थिए । तर पार्टी सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवाले बलायरलाई कैलालीमा उम्मेदवार बन्न मनाएका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्