Shikhar Insurance

नेपालकै पहिलो विद्युतीय सवारी साधान मेला “नाडा इभि एक्स्पो २०२२” (फाेटो फिचर)

प्रकाश वाग्ले
२०७९ आश्विन ६, बिहीबार १३:४४
NIMB
Nabil Bank

काठमाडौं । नाडा अटोमोवाइल्स एशोशियसन अफ नेपालद्वारा आयोजित “नाडा इभि एक्स्पो २०२२” सुरु भएको छ । आज असोज ६ देखि ९ गते सम्म सन्चालन हुने यो नेपालको पहिलो विद्युतीय सवारी साधन तथा  पार्ट पुर्जाको प्रदर्शनी हो ।

काठमाडाैंकाे भृकुटी मण्डप स्थित प्रदर्शनी स्थलमा आयोजना भएको “नाडा इभि एक्स्पो २०२२”मा विद्युतीय सावरी र त्यससँग सम्बन्धित पार्ट पुर्जाहरुको मात्र प्रदर्शनी रहेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

 

GBIME

प्रतिक्रिया दिनुहोस्