Shikhar Insurance

‘बाल्ट्रा बम्पर बबाल’ हरेक हप्ता पाँच जनालाई इन्डक्सन कुकिङ सेट र १/१ तोला सुन उपहार

सिंहदरबार संवाददाता
२०७९ आश्विन ७, शुक्रबार ०९:०९
NIMB
Nabil Bank

काठमाडाैं । चाडपर्वको यो मौसममा ग्राहक वर्गलाई लक्षित गर्दै बाल्ट्राले ‘बाल्ट्रा बम्पर बबाल’ उपहार योजना ल्याएको छ । जसमा ग्राहकले बाल्ट्राको कुनै पनि प्रोडक्टस किन्दा लक्की ड्र मार्फत, हरेक हप्ता पाँच जनाले इन्डक्सन कुकिङ सेट जित्नेछन् ।

साथै बम्परमा पाँच जनाले १—१ तोला सुन जित्न सक्ने कम्पनीले जनाएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

नेपालभर रहेका बाल्ट्राका आधिकारिक बिक्रेता (डिलर, रिटेलर, एक्स्क्लुसिभ शोरुम तथा अनलाइन रिटेलर) बाट बाल्ट्राको जुनसुकै प्रोडक्टस खरिद गर्ने ग्राहक सो प्रतियोगितामा सहभागी हुन सक्नुहुनेछ ।

उपहार योजना भाद्र २८ देखि कार्तिक १४ गते सम्मको लागि मात्र लागू गरिएको कम्पनीले उल्लेख गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्