Shikhar Insurance

सन नेपाल लाईफ इन्स्योरेन्सको पाँचौं बार्षिक उत्सव सम्पन्न

सिंहदरबार संवाददाता
२०७९ आश्विन ७, शुक्रबार ०९:२३
NIMB
Nabil Bank

काठमाडौं । सन नेपाल लाईफ इन्स्योरेन्सले आफ्नो पाँचौं बार्षिक उत्सव विभिन्न कार्यक्रमहरु गरेर सम्पन्न गरेको छ । कम्पनी २०७९ आश्विन ६ गते ५ बर्ष पुरा गरी छैंटौं वर्षमा प्रवेश गरेको हो ।

सो अवसरमाकम्पनीले सामाजिक सेवा उत्तरदायित्व अनुरुप विभिन्न कार्यक्रमहरु संचालन गरेको थियो । जसमा कम्पनीले देशैभरमा रहेका विभिन्न शाखा कार्यालयहरुमार्फत आयोजना गरेको बृहत् रक्तदान कार्यक्रमबाट कुल ५०८ प्रिन्ट रगत संकलन गरेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

त्यस्तै विभिन्न अस्तपाल र फरक क्षमता भएका बालबालिकाहरुलाई फलफूल तथा न्यानो कपडा वितरण गरेको छ । साथै सोही अवसरमा बिद्यार्थीसँग बीमाका कुरा कार्यक्रम अन्तर्गत देशका विभिन्न २० भन्दा बढी स्कूल कलेजका १००० भन्दा बढी बिद्यार्थीहरुमाझ बीमासम्बन्धी चेतना कार्यक्रम संचालन गरेको छ ।

sdr

GBIME

प्रतिक्रिया दिनुहोस्