Shikhar Insurance

सानिमा बैंकको दशैं र तिहारमा विशेष छुटको योजना

सिंहदरबार संवाददाता
२०७९ आश्विन १३, बिहीबार १९:००
NIMB
Nabil Bank

काठमाडौं । सानिमा बैंकले दशैं तिहार अफर ल्याएको छ । बैंकले मोबाइल बैंकिङ्ग सेवा प्रयोग गरी क्युआर कोड मार्फत हुने भुक्तानीमा १० प्रतिशतसम्म अधिकतम एक सय रुपैयाँसम्मको छुट सुबिधा ल्याएको हो । यो योजना २०७९ असोज १६ देखि २२ गते र कात्तिक ७ देखि १२ गतेसम्म फोनपे मर्चेन्टहरुमा मात्र लागू हुनेछ ।

अफरले डिजिटल भुक्तानीलाई प्रोत्साहन गरी दीर्घकालीन रूपमा नगदको प्रयोग घट्ने बैंकको विश्वास छ । सानिमा बैंकको देशका सातै प्रदेशमा १२७ वटा कार्यालय तथा १२० वटा एटिएम संचालनमा रहेका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्