Shikhar Insurance

सन्दिप लामिछानेले दसैं मनाएर आत्मासमर्पण गर्ने

सिंहदरबार संवाददाता
२०७९ आश्विन १५, शनिबार १३:४५
NIMB
Nabil Bank

काठमाडौं । बलात्कार आरोपी क्रीकेटर सन्दीप लामिछानेले दसैं मनाएर आत्मसमर्पण गर्ने भएका छन् । फेसबुकमा लेख्दै उनले दसैं लगत्तै आत्मसमर्पण गर्ने बताएका हुन । उनले असोज २० गते नेपाल आउने र प्रहरी समक्ष आत्मसमर्पण गर्ने उल्लेख गरेका हुन् । लिग क्रीकेट खेल्न जमैका पुगेका बेला उनिमाथी एक किशोरीले बलात्कारको आरोप लगाउदै प्रहरीमा उजुरी दिएकी थिइन् । आफू विरुद्ध उजुरी परेपछि लामिछाने सम्पर्क बिहिन भएका थिए । उनलाई पक्रन प्रहरीले ईन्टरपोलमा सूचना जारी गरेको थियो । बलात्कारको आरोप लागेपछि क्रीकेट संघले लामिछानेलाई क्याप्टेन बाट हटाएको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्