Shikhar Insurance

दशैँ बिदामा पनि बैंकिङ सेवा दिँदै २४ वाणिज्य बैंक, कुन शाखा कहिले खुल्ने ?

सिंहदरबार संवाददाता
२०७९ आश्विन १६, आईतवार १४:३८
NIMB
Nabil Bank

काठमाडौं । २०७९ सालको दशैँ बिदा असोज १६ गते आइतबार फूलपातीसँगै शुरु भएको छ । दशैँको बिदा शुरु हुनुभन्दा अघि असोज १५ गने शनिबारको सार्वजनिक बिदा परेको थियो । त्यसैले यसपटकको दशैँ बिदा गत शुक्रबार अर्थात् असोज १४ गतेदेखि नै शुरु भएको हो

दशैँ बिदा शुरु भएसँगै बैंक तथा वित्तीय संस्थाहरु पनि बन्द छन् । तर, केही बैंकहरुले भने शुक्रबारसम्म बैंकिङ कारोबार गर्न छुटेका वा दशैँ बिदाबीचमै आवश्यक बैंकिङ कारोबार गर्नु पर्ने ग्राहकलाई सेवा दिन केही शाखा कार्यालय खुला गरेका छन् । यसरी दशैँ बिदामा पनि बैंकिङ सेवा दिन तयार अधिकांश बैंकहरुले भने टिकाको दिन अर्थात् असोज २१ गते भने खुला गरिएका शाखा कार्यालय बन्द राख्ने उल्लेख गरेका छन् ।

दशैँ बिदामा खुला हुने अधिकाँश बैंकका शाखामा ग्राहकलाई निक्षेप झिक्ने र राख्ने वाहेकका अत्यावश्यक कारोबार मात्र हुने बैंकहरुले जनाएका छन् । यसरी दशैँ बिदामा उपत्यका र बाहिरका केही प्रमुख स्थानहरु गरी वाणिज्य बैंकहरुले सातै प्रदेशमा कार्यतालिका बनाएर बैंकिङ सेवा प्रवाह गर्ने छन् । दशैँ बिदामा नेपाल एसबिआइ बैंक र स्टयाण्डर्ड चार्डर्ड बैंक बाहेक सबै वाणिज्य बैंक र केही राष्ट्रियस्तरका विकास बैंकहरु समेत खुला रहेने छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

दशैँ बिदामा पनि शाखा कार्यालय खुला गर्ने बैंकले डिजिटल बैंकिङलाई प्रोत्साहन गर्दै बिहाल १० बजेदेखि दिउँसो ३ बजेसम्म भौतिक बैंकिङ सेवा समेत दिने भएका हुन् ।

दशैँ बिदामा २४ वाणिज्य बैंकको कुनै शाखा कहिले खुला

सिटिजन्स बैंकः

सिभिल बैंकः

एभरेष्ट बैंकः

ग्लाेबल आइएमई बैंकः

 

हिमालयन बैंकः

 

कुमारी बैंकः

माछापुच्छ्रे बैंकः

मेगा बैंकः

नबिल बैंकः

नेपाल बैंकः

नेपाल इन्भेष्टमेण्ट बैंकः

एनआईसी एशिया बैंकः

एनएबि बैंकः

प्रभु बैंकः

प्राइम बैंकः

राष्ट्रिय वाणिज्य बैंकः

सानिमा बैंकः

सनराइज बैंकः

एनसीसी बैंकः

लक्ष्मी बैंकः

GBIME

प्रतिक्रिया दिनुहोस्