Shikhar Insurance

भारतले ‘प्रचण्ड’ नाम राखेर हेलिकप्टर बनायो

सिंहदरबार संवाददाता
२०७९ आश्विन १८, मंगलवार ११:५१
NIMB
Nabil Bank

काठमाडौं । भारतले प्रचण्ड नाम राखेर लडाकु हेलिकोप्टर बनाएको छ । उक्त हेलिकोप्टरलाई सोमबार भारतीय वायु सेनामा सामेल गरिएको छ ।

दुई इन्जिनयुक्त लाइट कम्ब्याट हेलिकोप्टर (एलसीएच) को नाम ‘प्रचण्ड’ राखिएको भारतका रक्षामन्त्री राजनाथ सिंहले खुलासा गरेका हुन् ।  उक्त हेलिकोप्टरलाई सोमबार औपचारिक रुपमा जोधपुर वायु सेना स्टेशनस्थित १४३ हेलिकोप्टर युनिट ‘धनुष’मा सामेल गरिएको भारतीय  मिडियाहरूले लेखेका छन् । नेपालका पुर्व बिद्रोही नेता तथा पूर्व प्रधानमन्त्री पुष्प कमल दाहालको क्रान्तिकारी नाम हो प्रचण्ड ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्