Shikhar Insurance

दसैंमा सनराईज बैंकको नि:शुल्क बस सेवा

सिंहदरबार संवाददाता
२०७९ आश्विन १९, बुधबार १०:४८
NIMB
Nabil Bank

काठमाडौं । सनराइज बैंकले १५ औं वार्षिक उत्सवको अवसरमा निःशुल्क बस सेवा प्रदान गरेको छ ।

दशैंमा काठमाडौंमा सार्वजनिक यातायातको अभाव हुने र त्यस अभावलाई केही हदसम्म न्युनिकरण गर्ने अभिप्रायसाथ बैंकले निःशुल्क बस सेवा आजबाट सुरु गरेको जनाएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

बैंकले साझा यातायातसंग सहकार्य गरीे काठमाडौं, ललितपुर र भक्तपुरका सम्पूर्ण साझा बसहरु नि:शुल्क संचालन गरेको हो । करिब ३० वटा बसहरु मार्फत बिहान ८ बजे देखि साझ ६ बजे सम्म सेवा दिइने बैंकले जनाएको छ ।

बैंकले असोज २५ गते आफ्नो १५ औं वार्षिक उत्सव मनाउदै छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्