Shikhar Insurance

युनिलिभर नेपालले प्रतिकित्ता १२१५ रुपैयाँ लाभांश दिने, बुक क्लोज कहिले?

सिंहदरबार संवाददाता
२०७९ कार्तिक १७, बिहीबार १०:२०
NIMB
Nabil Bank

काठमाडौं । युनिलिभर नेपालले लाभांश घोषण गरेको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले लाभांश दिने प्रस्ताव गरेको हो ।

कम्पनीले आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट सेयर धनीहरुलाई लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले लगानीकर्तालाई प्रतिकित्ता १२१५ रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

कम्पनीले लााभांश प्रस्ताव गरेसँगै बुक क्लोजको मिति मंसिर ४ देखि २० गतेसम्म तोकेको छ । कम्पनीको प्रस्तावित लाभांश मंसिर ३ गतेसम्म  नेप्सेमा कायम रहेका लगानीकर्ताले मात्र पाउनेछन् ।

कम्पनीको प्रस्तावित लाभांश आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्