Shikhar Insurance

बैंक विरुद्ध माइतीघरमा जुलुस निकाल्दै व्यवसायी, महासंघले अगुवाई गर्दै

सिंहदरबार संवाददाता
२०७९ कार्तिक १७, बिहीबार १३:४३
NIMB
Nabil Bank

काठमाडौं । बैंकहरु विरुद्ध उधोगी व्यवसायीले माइतीघरमा जुलुस निकाल्ने भएका छन् । नेपाल उध्योग बाणिज्य संघ काठमाडौंको अगुवाईमा बैंकहरु विरुद्ध शान्तिपूर्ण बिरोध जुलुस निकाल्न लागिएको हो । महासंघका उपाध्यक्ष समेत रहेका काठमाडौं अध्यक्ष दिनेश श्रेष्ठको नेतृत्वमा शुक्रबार बिहान ११ बजे बिरोध कार्यक्रम आयोजना गरिएको हो । उपाध्यक्ष श्रेष्ठ महासंघको आसन्न निर्वाचनमा बरिस्ठ उपाध्यक्षको दौडमा छन् । बैंकहरुले चर्को ब्याज असुलेर अर्थतन्त्रलाई नै संकटमा पुर्याएको भन्दै महासंघको अगुवाइमा आन्दोलन सुरु गरिएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्