Shikhar Insurance

माइतीघरमा व्यवसायी –बैंकिङ आतंक बन्द गर(फोटो फिचरसहित)

सिंहदरबार संवाददाता
२०७९ कार्तिक १८, शुक्रबार १२:३८
NIMB
Nabil Bank

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको अगुवाईमा राजधानी काठमाडौंको माइतीघरमा व्यवसायीहरुले बैंक विरुद्ध जुलुस निकालेका छन् । महासंघको घटक नेपाल उद्योग बाणिज्य संघ काठमाडौंको अगुवाईमा व्यवसायीहरु सडकमा उत्रिएका हुन् । उनीहरुको नेतृत्व भने महासंघ उपाध्यक्ष समेत संघका अध्यक्ष दिनेश श्रेष्ठले गरिरहेका छन् । उपलब्ध जिल्ला नगर संघ र बस्तुगत संघहरुको उपस्थितिमा उनीहरुले बैंक बिरुद्ध प्ले कार्डसहित मौन बिरोध जुलस प्रदर्शन गरे ।

व्यवसायीहरुले बैंकिङ आतंक बन्द गर, चालु पुँजी कर्जा निर्देशिका संसोधन गर, उच्च ब्याजदर फिर्ता गर, महंगो सेवा शुल्क फिर्ता गर लगायतका नारा लेखिएका प्ले कार्ड बोकेका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

 

GBIME

प्रतिक्रिया दिनुहोस्