Shikhar Insurance

सन्दिप लामिछानेलाई थुनामा पठाउने अदालतको आदेश

सिंहदरबार संवाददाता
२०७९ कार्तिक १८, शुक्रबार १४:४८
NIMB
Nabil Bank

काठमाडौं । काठमाडौं जिल्ला अदालतले बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले बलात्कार आरोपी लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।

गत मंगलबारदेखि चलेको थुनछेक बहसमा शुक्रबार सरकारी वकिलले बहस गरेपछि न्यायाधीशले आदेश सुनाएका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

 

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्