Shikhar Insurance

एभरेष्ट बैंकका लगानीकर्तालाई २०.६८ प्रतिशत लाभांश, नगद र बोनस कति ?

सिंहदरबार संवाददाता
२०७९ कार्तिक २०, आईतवार १०:५७
NIMB
Nabil Bank

काठमाडौं ।  एभरेष्ट बैंकले २०.६८ प्रतिशत लाभांश घोषणा गरेको छ । कात्तिक २० गते बसेको बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८.७९ को नाफाबाट लगानीकर्तालाई २०.६८ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

बैंकले १३ प्रतिशत बोनस सेयर र ७.६८ प्रतिशत नगद लाभांश(करसहित) दिने निर्णय गरेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी साधारण सभाबाट पास गरेपछि बैंकका लगानीकर्ताले सो मात्रामा लाभांश पााउनेछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्