Shikhar Insurance

ग्लोबल आइएमई बैंकको डिबेन्चर २०८४/८५ सनराइन क्यापिटलले निष्काशन गर्ने

सिंहदरबार संवाददाता
२०७९ कार्तिक २०, आईतवार १७:५६
NIMB
Nabil Bank

काठमाडौं । ग्लोबल आइएमई बैंकको “ग्लोबल आइएमई डिबेन्चर २०८४/८५” को निष्काशन सनराइज क्यापिटलले गर्ने भएको छ । बैंकले ५ अर्ब बराबरको डिबेन्चरमा ११.२५ प्रतिशत ब्याजसहित पाँच वर्षको लागि निष्काशन गर्न लागेको हो ।

सनराइज क्यापिटल लिमिटेडले निष्काशन सम्बन्धी सम्झौता पत्रमा ग्लोबल आइएमई बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र सनराइज क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठले हस्ताक्षर गरेका थिए ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्