Shikhar Insurance

प्रिओपन सेसनमा ०.७६ अंकले घट्यो नेप्से

सिंहदरबार संवाददाता
२०७९ कार्तिक २७, आईतवार ११:०२
NIMB
Nabil Bank

काठमाडौं । साताको पहिलो कारोबार दिन प्रिओपन सेसनमा नेप्से परिसूचक ०.७६ अंक घटेको छ । यस दिन सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.०८ अंक घटेको हाे ।

आइतबार प्रिओपन सेसनमा ८ कम्पनीको २ लाख २४ हजार ५७९ रुपैयाँ बराबरको २२२ कित्ता सेयर खरिदबिक्री भएको छ । सो सेसनमा करोबारमा आएका ३ कम्पनीको सेयर मुल्य बढेको छ भने ४ कम्पनीको सेयर मुल्य घटेको छ । बाँकी १ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

कारोबार रकमको आधारमा निर्धान उत्थान लघुवित्तको सेयर मुल्य सबैभन्दा बढी १ लाख ३७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

सानिमा माई हाइड्रोपावर कम्पनीको सेयर मुल्य सबैभन्दा बढी १.९८ प्रतिशतले बढेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्